वृजहिमालयन स्प्रिङ र एनएमबी क्यापिटलबीच संस्थागत परामर्श कार्यको निम्ति सहकार्य गर्ने सम्झौता
काठमाण्डौ । वृजहिमालयन स्प्रिङ प्राइभेट लिमिटेडले एनएमबी क्यापिटल लिमिटेडलाई संस्थागत परामर्श कार्यका निम्ति संस्थागत परामर्शदाताका रुपमा नियुक्त गरेको छ । यस सहकार्य वृजहिमालयन स्प्रिङ प्राइभेटको निम्ति प्रिमियम पिउने पानि उद्योगमा एक स्थापित ब्राण्ड बनाइ व्यवसायको वृद्धि, विस्तार तथा विकासको दीर्घकालिन लक्ष्य प्राप्तिका लागि एक महत्वपूर्ण कदम रहेको कम्पनीले...