बिजनेश इन्टरेष्ट ग्रुपले ४५ लाख कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल
काठमाण्डौ । बिजनेश इन्टरेष्ट ग्रुपअफ ईण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता रु.१०० अंकित दरका ४५ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गर्ने तयारी गरेको हो ।कम्पनीले आईपीओ निष्कासनका लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा बिजनेश इन्टरेष्ट ग्रुपअफ...