बिजनेस ईन्टरेष्ट ग्रुपले ४५ लाख कित्ता आईपीओ जारी गर्ने, प्रत्याभुतिकर्ता नियुक्त
काठमाण्डौ । बिजनेस ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ४५ करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ४५ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको हो । कम्पनीले निष्कासन गर्ने तयारी गरेको आईपीओकोे प्रत्याभुतिकर्तामा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड र सनलाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बुधबार...