चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान कार्यविधि २०८३ स्वीकृत, छात्रवृत्ति प्रणाली पुनर्संरचना
काठमाण्डौ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी नयाँ कार्यविधि, २०८३ स्वीकृत गर्दै लागू गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको आयोगको बैठकले उक्त कार्यविधि औपचारिक रूपमा पारित गरेको हो ।

