ईनम सापकोटा प्रकरणमा पत्नी कवितासम्म पुग्यो प्रहरी अनुसन्धान, बैंक खातामा ७५०० डलर जम्मा गर्न लगाएको म्यासेज भेटियो
काठमाण्डौ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको कथित सम्बन्धका कारण अनुसन्धानको घेरामा परेका ईनम सापकोटा प्रकरणमा प्रहरीले उनकी पत्नी कविता पाण्डेसँग पनि सोधपुछ गरेको छ।नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनअन्तर्गतका कसुरमा अनुसन्धान गरिरहेको प्रहरीले पाण्डेलाई कार्यालयमा बोलाएर घटना विवरणसम्बन्धी कागज गराएको...

