बूढीगण्डकीको बाढीले जगत गाउँको सम्पर्कविच्छेद, ९ घर बगे, २५ घरपरिवार प्रभावित
काठमाण्डौ । बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३, सिर्दिवासस्थित जगत गाउँको बाहिरी सम्पर्क टुटेको छ। बाढीले गाउँको माथिल्लो र तल्लो दुवैतर्फका सडक तथा पैदलमार्ग बगाएपछि स्थानीयवासी गाउँमै थुनिएका छन्।बाढीले जगतका ९ घर बगाएको छ भने २५ घरपरिवारको आवतजावत अवरुद्ध भएको छ। मानवीय क्षति भने नभएको स्थानीय प्रशासनले जनाएको छ।मनास्लु...

