चीन–बंगलादेश सहकार्य विस्तार, मङ्गला बन्दरगाह र टिस्टा परियोजनाले भारतमा बढायो चासो
काठमाण्डौ । बंगलादेशका प्रधानमन्त्री तारिक रहमानको चीन भ्रमण सम्पन्न भएको छ। भ्रमणको अन्त्यमा चीन र बंगलादेशले संयुक्त वक्तव्य जारी गर्दै पूर्वाधार विकास, आर्थिक सहकार्य तथा नदी व्यवस्थापनलगायतका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति गरेका छन्।

