ट्रम्प–सी भेटः मुस्कान धेरै, सहमति थोरै; ताइवान–इरानमा गाँठो उस्तै
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच ह्वाइट हाउसमा भएको उच्चस्तरीय वार्ताले अमेरिका–चीन सम्बन्धलाई स्थिर राख्ने सन्देश दिए पनि ताइवान, इरान, व्यापार र प्रविधिसम्बन्धी मुख्य विवाद समाधान गर्न सकेन।सीको तीनदिने अमेरिका भ्रमणका क्रममा बिहीबार दुई नेताबीच करिब ९० मिनेट बन्द कोठामा वार्ता भएको थियो। भेटपछि ट्रम्पले वार्तालाई...

