भारतीय नीतिको असरः इलामपछि झापाका चिया उद्योग पनि बन्द, निर्यात संकट गहिरिँदै
काठमाण्डौ । नेपाली चिया निर्यातमा देखिएको संकट झन् गहिरिँदै गएको छ। इलामका अर्थोडक्स चिया उद्योग बन्द भएको केही दिनमै झापाका चिया उद्योगीले पनि उद्योग र चिया बगान बन्द गर्ने घोषणा गरेका छन्।

