पूँजीबजार सुधारको २१ बुँदे खाका स्वागतयोग्य, कार्यान्वयनमा लगानीकर्ता संघको खबरदारी
काठमाण्डौ । धितोपत्र बजारका लगानीकर्ता संघहरूले नेपाल सरकार, अर्थ मन्त्रालयले सार्वजनिक गरेको पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३ को स्वागत गर्दै २१ बुँदे कार्यक्रमलाई तत्काल प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गरेका छन् ।जनरल इन्भेष्टर एसोसियसन, नेपाल सेयरधनी संघ, साधारण लगानीकर्ता संघ नेपाल र नेपाल धितोपत्र लगानीकर्ता संघ नेपालले संयुक्त रुपमा...

