एमबीएल इक्विटी फण्डको लाभांश घोषणा, बुकक्लोज मिति तय
काठमाण्डौ । माछापुच्छ्र्रे क्यापिटलको व्यवस्थापनमा सञ्चालित एमबीएल इक्विटी फण्डले लाभांश घोषणा गरेको छ । क्यापिटलको आज बसेको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना इकाईधनीलाई प्रतिफल दिने निर्णय गरेको हो ।

