रोयल्टी दोब्बर भएपछि मिनी क्यासिनो उद्योग संकटमा, ५ हजारसम्म रोजगारी जोखिममा पर्ने चेतावनी
काठमाण्डौ । आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले मिनी (इलेक्ट्रोनिक) क्यासिनोको वार्षिक रोयल्टी १ करोड ५० लाख रुपैयाँबाट बढाएर ३ करोड रुपैयाँ पुर्याएपछि उद्योग गम्भीर संकटमा परेको सरोकारवालाले बताएका छन्। बजेटमा रोयल्टी शतप्रतिशत वृद्धि गरिनुका साथै मदिराजन्य पदार्थमा कर वृद्धि र सञ्चालन लागत निरन्तर बढ्दै जाँदा उद्योग टिकाउनै कठिन भएको उनीहरूको भनाइ छ। बजेटमा...

