छिमेक लघुवित्तले बोलायो साधारणसभा, बोनस र नगद लाभांशको प्रस्ताव पारित गर्ने
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी पुस ६ गते २५औँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ। संस्थाले साधारणसभाबाट आफ्ना सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव प्रस्तावित पारित गर्ने भएको हो ।संस्थाले आर्थिक वर्ष २०८२/८३ सम्मको वितरणयोग्य मुनाफाबाट चुक्तापुँजीको १३.०३६९ प्रतिशत नगद लाभांश र ११.९६३१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव...

