Capital Market

नेप्सेमा वैदेशिक साझेदार भित्र्याउने नवनियुक्त सीईओको उद्घोष, 'कम बोल्छु, धेरै काम गरेर देखाउँछु'

काठमाण्डौं । नवनियुक्त सीईओ चूडामणि चापागाईंले नेप्सेमा आईटीको विकासमा विशेष ध्यान दिंदै बिश्वमा चलेको नयाँ रणनीतिक साझेदार भित्र्याउने बताएका छन् ।  आफूले अब अन्तराष्ट्रिय साझेदार भित्र्याएर उपलब्ध सूचनाहरु पारदर्शी हुने गरी काम गर्ने पनि बताए ।    आज नेप्सेमा पदबाहाली गर्दै चापागाईले यस्तो बताएका हुन् । उनले भने,‘नेप्सेमा टीम वर्क गर्दै ऐन/कानूनभित्र रहेर...