आईतवार, फाल्गुन ११,२०८१ 04:48:41
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 04:48:41
विराटनगर महानगरपालिकाको सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग
BANKING

विराटनगर महानगरपालिकाको सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विराटनगर महानगरपालिका क्षेत्रभित्र पर्नेरानी–बरगाछी सडक सौन्दर्यीकरण परियोजनाका लागि २ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत रानी–बरगाछी ६ लेन सडकको डिभाइडरमा हरियाली सहितसडक सौन्दर्यकरण परियोजनाका लागि...

नेपालमै पहिलो पटक सीआरएन नम्बर र सेयर आवेदन सेवा सिटिजन्स मोवाईल बैंकिङ एपमा
BANKING

नेपालमै पहिलो पटक सीआरएन नम्बर र सेयर आवेदन सेवा सिटिजन्स मोवाईल बैंकिङ एपमा

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अनुमतिपश्चात नेपालमै पहिलो पटक सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत नै ‘सेयर आवेदन र सीआरएन नम्बर’ सेवा लिन सकिने व्यवस्था मिलाएको छ ।सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत ग्राहकहरूले सिधै आईपीओ÷एफपीओ÷हकप्रदका लागि आवेदन दिन सक्नुका साथै सीआरएन नम्बरको लागि समेत आवेदन दिन सक्नेछन् । कारोवार सफलताको...

सिटिजन्स बैंकको अगुवाईमा ४१.०६ मेगावाटको संखुवाखोला जलविद्युत परियोजनाको वित्त व्यवस्थापन
BANKING

सिटिजन्स बैंकको अगुवाईमा ४१.०६ मेगावाटको संखुवाखोला जलविद्युत परियोजनाको वित्त व्यवस्थापन

काठमाण्डौ । सिटिजन्स बैँक इन्टरनेसनलको अगुवाईमा एभरेष्ट बैंक ,नेपाल एसबिआइ बैंक र सानिमा बैँकसहित ४ बैंकहरुले रु. ६ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी गर्ने गरी ४१.०६ मेगावाट क्षमताको संखुवाखोला जलविद्युत परियोजना आउने भएको छ ।  मंसिर २४ गते सोमबारका दिन प्रवद्र्धक कम्पनी गुराँस हाईड्रो लिमिटेड एवं लगानीकर्ता बैंकहरुबीच वित्तीय व्यवस्थापनका लागि सह–वित्तीयकरण कर्जा...

सिटिजन बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
STOCK MARKET

सिटिजन बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सिटिजन बैंक इन्टरनेशनल लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले प्रस्ताव गरेको ४ प्रतिशत बोनस सेयरका लागि बैंकको सेयरमूल्य समायोजन भएको छ ।  नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता २४३.२७ रुपैयाँ कायम भएको छ ।  

सिटिजन्स बैंकका ग्राहकले मर्सी सिटी अस्पतालमा आकर्षक छुट पाउने
BANKING

सिटिजन्स बैंकका ग्राहकले मर्सी सिटी अस्पतालमा आकर्षक छुट पाउने

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र मैत्रिपथ, बुटवलस्थित मर्सी सिटी अस्पतालबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले मर्सी सिटि अस्पतालमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लभान्वित...

स्याङ्जाको वालिङमा सिटिजन्स बैंकको १९४ औं शाखा सञ्चालनमा
BANKING

स्याङ्जाको वालिङमा सिटिजन्स बैंकको १९४ औं शाखा सञ्चालनमा

काठमाण्डौ सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९४ औं शाखा गण्डकी प्रदेश, स्याङ्जाको वालिङमा सञ्चालनमा ल्याएको छ । यससँगै गण्डकी प्रदेशमा सञ्चालनमा रहेका शाखाहरु १५ पुगेका छन् ।वालिङमा आज आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख...

लक्ष्मी बैंकको नेतृत्वमा तीन बैंकले सुपर बागमती हाइड्रोपावरमा रु. ६.९ अर्ब लगानी गर्ने
BANKING

लक्ष्मी बैंकको नेतृत्वमा तीन बैंकले सुपर बागमती हाइड्रोपावरमा रु. ६.९ अर्ब लगानी गर्ने

काठमाण्डौ । लक्ष्मी सन्‌राईज बैंक लिमीटेडको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र सुपर बागमती हाइड्रोपावर लिमीटेडबीच लगानी सम्झौता भएको छ ।  सुपर बागमती हाइड्रोपावरले ललितपुर र मकवानपुर जिल्ला स्थित बागमती नदीमा निमार्ण गर्ने ४१.३१४ मेगावाट क्षमताको सुपर तल्लो बागमती जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता भएको हो । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.