सोमबार, बैशाख ८,२०८२ 11:06:04
IME remit
  • सोमबार, बैशाख ८,२०८२ 11:06:04
कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा ७०.६०% विद्यार्थी उत्तीर्ण
NEWS

कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा ७०.६०% विद्यार्थी उत्तीर्ण

काठमाण्डौ । कक्षा १२ को ग्रेडवृद्धि (पूरक परीक्षा)मा ७०.६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बोर्डले आज सार्वजनिक गरेको नतिजाअनुसार ८६ हजार दुई सय ४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरी उत्तीर्ण भएका हुन् ।  

कक्षा १२ को नतिजा सार्वजनिक, ५२% विद्यार्थी उत्तीर्ण
NEWS

कक्षा १२ को नतिजा सार्वजनिक, ५२% विद्यार्थी उत्तीर्ण

काठमाण्डौ । कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आज कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।  नियमिततर्फ २ लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका छन् । जुन कुल विद्यार्थी संख्याको ५२.९१ प्रतिशत हुन आउँछ । कक्षा १२ को परीक्षामा कुल ३ लाख ८५ हजार ६३२ सहभागी भएका थिए ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.