क्लियर मेनले नेपालमा ल्यायो ‘फिफा वल्र्ड कप २०२६’ अभियान, ‘रोनाल्डो प्याक’ बजारमा
काठमाण्डौ । एन्टी–ड्यान्ड्रफ मेन स्याम्पु ब्रान्ड क्लियर मेनले फिफा वर्ल्ड कप २०२६सँगको आफ्नो विश्वव्यापी सहकार्यलाई नेपाली फुटबल प्रेमीहरूमाझ विस्तार गर्दै ‘क्लियर हेडले खेलौँ’ अभियान सार्वजनिक गरेको छ।नेपालमा पछिल्लो समय फुटबलको लोकप्रियता मैदानमा सीमित नरही फुटसल, खेल स्क्रिनिङ, सामाजिक सञ्जाल तथा युवा पुस्ताको अभिव्यक्तिसँग जोडिँदै गएको सन्दर्भमा कम्पनीले नयाँ...

