कोका–कोलाको १ अर्ब डलरको मेगा आईपीओ आउँदै, २०२७ मा बजार प्रवेशको तयारी
काठमाण्डौ । कोका–कोला इन्डियाको बोटलिङ व्यवसाय हेर्ने हिन्दुस्तान कोका–कोला बेभरेजेजको मातृ कम्पनी हिन्दुस्तान कोका–कोला होल्डिङ्सले करिब १ अर्ब अमेरिकी डलर बराबरको आईपीओ ल्याउने तयारी गरेको छ।मनीकन्ट्रोलले स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार कम्पनीले आईपीओ निष्कासनका लागि आवश्यक ड्राफ्ट रेड हेरिङ प्रोस्पेक्टस यही साता भारतीय पूँजीबजार नियामकसमक्ष दर्ता गर्ने...

