आईतवार, फाल्गुन ११,२०८१ 02:58:52
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 02:58:52
पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको तीन मुख्य सूचकको तुलनात्मक विश्लेषण: को अगाडि, को पछाडि ?(टेबलसहित)
BANKING

पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको तीन मुख्य सूचकको तुलनात्मक विश्लेषण: को अगाडि, को पछाडि ?(टेबलसहित)

काठमाण्डौ । वाणिज्य बैंकहरुले पहिलो त्रैमासमै १६ अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाएका छन् । बैंकहरुले प्रकाशित गरेको चालु आ.व.को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकहरुले १६ अर्ब २३ करोड १८ लाख रुपैयाँ नाफा कमाएका हुन् ।  यो नाफा गत आवको तुलनामा २१.६४ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म वाणिज्य बैंकहरुले १३ अर्ब ३४ करोड ३७ लाख रुपैयाँ मात्रै नाफा कमााएका थिए ।...

एनआईसीद्वारा निक्षेपको ब्याजदरमा भारी बढोत्तरी, वाणिज्य बैंकको व्यक्तिगत मुद्दतिको औसत ब्याजदर घट्दा संस्थागतको वृद्धि
BANKING

एनआईसीद्वारा निक्षेपको ब्याजदरमा भारी बढोत्तरी, वाणिज्य बैंकको व्यक्तिगत मुद्दतिको औसत ब्याजदर घट्दा संस्थागतको वृद्धि

काठमाण्डौ । बीस वाणिज्य बैंकहरुमध्ये अधिकांशले चैतका लागि ब्याजदर घटाएर प्रकाशित गरेका छन् ।  उनीहरुमध्ये अधिकांशले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपकै ब्याजदर फागुनको तुलनामा घटाएर प्रकाशित गरेका हुन् ।  तर, एनआईसी एशिया बैंकले भने व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपतर्फकै ब्याजदर बढाएर प्रकाशित गरेको छ ।  केही बैंकले व्यक्तिगत र मुद्दति निक्षेपको फागुनकै...

म्युचुअल फण्डको विश्वास वाणिज्य बैंकहरुमा, बीमा कम्पनीमा पनि थपे १ अर्ब
STOCK MARKET

म्युचुअल फण्डको विश्वास वाणिज्य बैंकहरुमा, बीमा कम्पनीमा पनि थपे १ अर्ब

काठमाण्डौ । सञ्चालनमा रहेका ४३ वटा म्युचुअल फण्डले सूचीकृत कम्पनीको सेयरमा २९ अर्ब रुपैयाँ लगानी गरेका छन् । चालु आवको माघ महिनासम्ममा म्युचुअल फण्डहरुले विभिन्न कम्पनीहरुमा २९ अर्ब ६१ करोड ५७ लाख रुपैयाँ लगानी गरेका हुन् ।  तथ्याङ्कअनुसार म्युचुअल फण्डहरुले सबैभन्दा बढी वाणिज्य बैंकको सेयरमा लगानी गरेका छन् । फण्डहरुले कुल लगानीको २२.५८ प्रतिशत अर्थात् ६ अर्ब ६८ करोड...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.