सम्भावित अर्थमन्त्रीका कारण बजारमा तीव्र स्वीङ, ६% ले बढेको भोलिपल्टै नेप्सेमा ३.३८% को करेक्सन
काठमाण्डौ । अर्थमन्त्री फ्याक्टरका कारण सोमबार ६ प्रतिशतले बढेपछि सर्किट लागेका कारण छोटो समय मात्र खुलेको बजारमा मंगलबार भने सोही फ्याक्टरले ३.३८ प्रतिशतको करेक्सन आएको छ । अर्थमन्त्रीको रुपमा बजारमैत्री नेता विष्णु पौडेलको आगमन हुने आशामा लगानीकर्ताहरुले थामिनसक्नु खरिदारी बढाउँदा सोमबारको बजारमा सर्किटमाथि सर्किट लागेको थियो । उच्च मनोबलसहित बजारमा खरीदको चाप...