कुरियर कम्पनी तोडफोडमा संलग्नलाई कारवाही गर्न कोसानको माग
काठमाण्डौ। नेपाल कुरियर सेवासंघ (कोसान)ले तिनकुने क्षेत्रमा राजावादी समुहले आयोजना गरेको विरोध कार्यक्रमको क्रममा भएको ढुङ्गामुढा तथा आगजनीमा परि ३ वटा कुरियर कम्पनीहरुमा भएको क्षतीप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।संघले आज एक विज्ञप्ति जारी गर्दै सबै निति नियमको परिपालना गरि सञ्चालनमा रहेको कुरियर व्यवसायीप्रति देखिएको यस किसिमको गतिविधिप्रति घोर विरोध गरेको...