क्रेडिट रेटिङपछि लगानीका लागि थप अनुकूल वातावरण बन्छः अर्थमन्त्री पौडेल
काठमाण्डौ । नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ( का लागि नेपाल आएको मूल्याकंन टोलीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेको छ । भेटका अवसरमा अर्थमन्त्री पौडेलले क्रेडिट रेटिङले नेपालमा आर्थिक विकास र व्यावसायिक वातावरण तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् । उनले क्रेडिट रेटिङ सम्पन्न भएपछि...