सिवाईसी नेपाल लघुवित्तको ८८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न १३ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले ८८ हजार १८३ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।