राष्ट्रबैंक सकारात्मक भए सिटिजन्स बैंकले ९% लाभांश बाँड्नसक्ने
काठमाण्डौ । राष्ट्रबैंक सकारात्मक र लचिलो बने सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले गत वर्षकै हाराहारीमा लाभांश बाँड्नसक्ने सम्भावना देखिएको छ । यो बैंकले गत आर्थिक वर्षको वासलातलाई अन्तिम रुप दिएर राष्ट्रबैंकमा पेश गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको छ । राष्ट्रबैंककै निर्देशन र नियामकीय व्यवस्थाहरुको पूर्ण पालना गरी तयार हुँदै गरेको वासलात सम्भवतः अर्को...