बाबुराम भट्टराईको आह्वान : अब पाठ सिकौं, नयाँ पुस्तालाई विश्वास गरौं
काठमाण्डौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि दीर्घकालीन योजना बनाएर त्यसको कार्यान्वयनमा राजनीतिक दलहरूबीच प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले नेपालले आगामी २० वर्षमा विकसित मुलुकको स्तरमा पुग्ने लक्ष्यसहित स्पष्ट योजना बनाउनुपर्ने बताएका हुन्।उनले मलेसिया,...

