एम्बाप्पे र यामाललाई पछि पार्दै केनले जिते बालोन डी’ओर अवार्ड
लन्डन । इंग्ल्यान्डका ह्यारी केन र स्पेनकी एलेक्सिया पुटेलास यस वर्षको पुरुष तथा महिला बालोन डी’ओर अवार्डबाट सम्मानित भएका छन्। विश्व फुटबलका उत्कृष्ट खेलाडीलाई सम्मान गर्न आयोजित भव्य समारोहमा उनीहरूलाई उक्त अवार्ड प्रदान गरिएको हो।समारोहमा विश्व फुटबलका चर्चित खेलाडी, प्रशिक्षक तथा अन्य विशिष्ट व्यक्तिहरू सहभागी भएका थिए। प्रतिस्पर्धात्मक दौडमा फ्रान्सका किलियन...

