आजदेखि असोज ३० गतेसम्म रात्रिकालीन आन्तरिक उडान हुने
काठमाण्डौ यात्रुको चाप बढेपछि आजदेखि रात्रिकालीन आन्तरिक उडान हुने भएको छ । सरकारले हवाई उडान चापलाई मध्यनजर गर्दै घटस्थापनादेखि पूर्णिमासम्म रात्रिकालीन आन्तरिक उडान सञ्चालन गर्ने जनाएको छ । यससँगै देशभरका विमानस्थलमा बिहान साढे ४ बजेदेखि राति १२ बजेसम्म उडान हुने भएको छ। बाढीपहिरोका कारण सडक सञ्जालमा समस्या उत्पन्न हुँदा दशैंका लागि घर जाने यात्रुहरुको चाप निकै...