बजेटले पर्यटन क्षेत्रमा उत्साह त ल्यायो, तर करका समस्या समाधान भएनः देशबन्धु बस्नेत
काठमाण्डौ । । हवाई तथा पर्यटन समितिका सभापति देशबन्धु बस्नेत (अजित)ले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले पर्यटन क्षेत्रमा उत्साह ल्याएको तर करका समस्या भने समाधान नभएको बताएका छन् । बजेटले देशको पर्यटन पूर्वाधार विकासमा ठूलो फड्को मार्ने आशा देखिएको बस्नेत बताउँछन् । त्रिभुवन विमानस्थलको दोस्रो टर्मिनल निर्माण, निजगढको लगानी ढाँचा तयारी सक्ने, निजगढ...