देवकुमार ढकाल भन्छन्-'नेपालको बैंकिङ दक्षिण एशियामै सवल छ, ढुक्क भएर कारोबार गर्नू'
काठमाण्डौ । नेपाल राष्ट्रबैंकको बैंक सुपरीवेक्षण विभागका प्रमुख (कार्यकारी निर्देशक) देवकुमार ढकालले नेपालको बैंकिङ दक्षिण एशियाकै अब्बल रहेको दाबी गरेका छन् । बिजशालासँग कुरा गर्दै उनले नेपालको बैंकिङमा कुनै पनि ठूलो समस्या नरहेको र अधिकांश बैंक तथा वित्तीय संस्थाको वित्तीय सूचक राम्रो रहेको उल्लेख गर्दै सर्वसाधारणलाई ढुक्क भएर कारोबार गर्न र कसैले फैलाएको...