२४९ रुपैयाँमै जिओहटस्टार नेपालमा, डिगोको एउटै प्याकेजमा चलचित्रदेखि लाइभ खेलकुदसम्म
काठमाडौं । नेपाली डिजिटल मनोरञ्जन बजारमा अन्तर्राष्ट्रिय सामग्रीको पहुँच विस्तार गर्दै ओटीटी प्लेटफर्म डिगोले जिओहटस्टारसँग साझेदारी गरेको छ। यससँगै नेपाली दर्शकले डिगोको एउटै सब्स्क्रिप्सनबाट जिओहटस्टारका चलचित्र तथा सिरिज, नेपाली चलचित्र र प्रत्यक्ष अन्तर्राष्ट्रिय खेलकुद हेर्न पाउने भएका छन्।कात्तिक १ गते जारी विज्ञप्तिअनुसार जिओहटस्टारका सामग्री समेटिएको...

