डिप्रोक्स लघुवित्तद्वारा १५% लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २५ गते बिहान बसेको सञ्चालक समितिको ३८५ औं बैठकले आर्थिक वर्ष २०८१ ८२ सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।

