राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त
काठमाडौं। नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई केन्द्रीय बैंकको रिक्त डेपुटी गभर्नर पदमा नियुक्त गर्ने निर्णय गरेको हो।यसअघि सरकारले किरण पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गरेको थियो। रावलको नियुक्तिसँगै राष्ट्र बैंकका दुवै डेपुटी गभर्नर पदले पूर्णता पाएका छन्। पण्डित र रावल दुवैको...

