Capital Market

१० वटा हाइड्रो कम्पनीले गरे लाभांश घोषणा, तीन वटाको बुक क्लोज हुन बाँकी

काठमाण्डौ। नेप्सेमा सूचीकृत हाइड्रोपावर कम्पनीहरुमध्ये हालसम्म १० वटा हाइड्रो कम्पनीले गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । जसमध्ये ५ वटा कम्पनीको साधारण सभा समेत सम्पन्न भई प्रस्तावित लाभांश समेत पारित भइसकेको छ ।  हालसम्म गत आवको मुनाफाबाट लाभांश घोषणा गर्ने हाइड्रो कम्पनीहरुमा सगरमाथा जलविद्युत् कम्पनी, अपि पावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर, रु रु...