लघुवित्तमा लाभांशको सिजन सुरु, ९ संस्थाको क्षमता २५% माथि, योग्य भने ३ मात्रै
काठमाण्डौ । नेप्सेमा सूचीकृत लघुवित्त वित्तीय संस्थाहरुको लाभांश घोषणा सुरु भएको छ। गत आर्थिक वर्ष २०८२÷८३ को मुनाफाबाट सेयरधनीलाई प्रतिफल दिने क्रमको सुरुवात गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गरेको छ ।गुराँस लघुवित्तको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत...

