शुक्रबार, जेष्ठ ९,२०८२ 12:18:52
IME remit
  • शुक्रबार, जेष्ठ ९,२०८२ 12:18:52
विद्यमान चुनौतीको समाधानका लागि सबै एकजुट हुन आवश्यक: गभर्नर पौडेल
BANKING

विद्यमान चुनौतीको समाधानका लागि सबै एकजुट हुन आवश्यक: गभर्नर पौडेल

काठमाण्डौ । नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरूले आज नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गर्दै बधाई तथा शुभकामना प्रदान गरेका छन् ।  सो अवसरमा संघका पदाधिकारीहरूले बैंकिङ क्षेत्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन सदैव भैm नेपाल राष्ट्र बैंकबाट निरन्तर सहयोगको अपेक्षा रहेको पनि उल्लेख गरे ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.