सेबोनको प्रस्तावले जलविद्युत् आयोजनाको लगानी चक्र नै खल्बलिने
काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्रस्ताव गरेको ‘सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ जलविद्युत् क्षेत्रको विशिष्ट प्रकृति र पूँजी आवश्यकताअनुकूल नरहेको भन्दै पुनरावलोकन गर्न माग गरेको छ।प्रस्तावित निर्देशिकाका कतिपय प्रावधानले जलविद्युत् आयोजनाको पूँजी व्यवस्थापन, सार्वजनिक...

