सेबोनमाथि सरकारको निर्लज्ज हस्तक्षेप, पूँजीबजारमाथि पनि खेलवाड: डा.कार्की
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का पूर्व अध्यक्ष डा. रेवतबहादुर कार्कीले अर्थ मन्त्रालयले सेबोनमाथि निर्लज्ज किसिमतले हस्तक्षेप गरेको आरोप लगाएका छन् । सुप्रिम रेगुलेटरको रुपमा आफू मातहतको रेगुलेटरलाई सुरक्षा दिनुपर्नेमा उल्टै अर्थमन्त्रालयले अन्यायपूर्ण हस्तक्षेप गरेको भन्दै उनले चिन्ता प्रकट गरेका छन् । विगत ३ सातादेखि धितोपत्र बोर्डका कर्मचारीहरुको...