सूर्यज्योति लाइफको सुबिधायुक्त डाईनामिक क्यूआर सेवा सञ्चालनमा, बीमालेख भुक्तानी गर्न सहज हुने
काठमाण्डौ । सूर्यज्योति लाइफले आफ्ना प्रबिधि मैत्री सेवाहरुलाई अझ सुदृढ गर्दै सेवाग्राहीहरुका लागि सुविधायुक्त भुक्तानीको माध्यमको रुपमा डाईनामिक क्यूआर पेमेन्ट सिस्टम सञ्चालनमा ल्याएको छ ।डाईनामिक क्यूआर पेमेन्ट सिस्टमको उपयोगले बीमितहरुले जुनसुकै समयमा जुनसुकै स्थानबाट आफ्नो बीमालेख सुरक्षित तथा सहज तवरले भुक्तानी गर्न सक्नेछन । उक्त भुक्तानीको नोटिफिकेसन र...