एनपीएल सिजन ३ मा एक्स्ट्रिम इनर्जी ड्रिंकको आक्रामक ब्रान्डिङ, ७ टोलीका लागि ७ गेट
काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि नै एक्स्ट्रिम इनर्जी ड्रिंकले प्रतियोगितालाई लक्षित गरी विशेष ब्रान्ड अभियान सुरु गरेको छ।एनपीएल सिजन ३ मा सहभागी ८ टोलीमध्ये ७ टोलीसँग प्रायोजन साझेदारी गरेको एक्स्ट्रिमले प्रतियोगिताको सुरुवाती चरणमै व्यापक ब्रान्डिङ अघि बढाएको हो।कम्पनीले एनपीएलका खेल आयोजना हुने त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट...

