एलोई हर्बलको पहिलो आउटलेट काठमाडौंमा, सुरक्षा केसी ब्राण्ड एम्बेस्डर
काठमाण्डौ । कोरियन प्रविधि र फर्मुलेसनमा आधारित ब्यूटी तथा वेलनेस प्रडक्ट उत्पादन गर्दै आएको नेपाली ब्राण्ड ‘एलोई हर्बल’ले काठमाडौंमा आफ्नो पहिलो आउटलेट सञ्चालनमा ल्याएको छ।स्वदेशी लगानीमा चार वर्षअघि विराटनगरमा उद्योग स्थापना गरेर उत्पादन सुरु गरेको कम्पनीले काठमाडौंको धुम्बाराहीमा नयाँ आउटलेट खोलेको हो।कम्पनीले नेपाली छालाको प्रकृतिलाई लक्षित गरी कोरियन...

