भारतमा ग्यासको मूल्य २९ रुपैयाँ बढ्यो, बुकिङदेखि ई–केवाईसीसम्म कडा व्यवस्था
काठमाण्डौं । भारतमा आइतबार, जुन ७ देखि घरेलु एलपीजी ग्यास सिलिन्डरको मूल्यमा २९ रुपैयाँले वृद्धि गरिएको छ। मूल्य बढेसँगै उपभोक्ता सुरक्षा, कालोबजारी नियन्त्रण र ग्यास आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन लागू गरिएका विभिन्न नियमहरू पनि पुनः चर्चामा आएका छन्।

