बेपत्ता एयर एम्बुलेन्सको भग्नावशेष फेला, ६ जना सवार थिए
काठमाण्डौ । बरमूडाबाट अमेरिकाको बोस्टनतर्फ उडेको एयर एम्बुलेन्स अटलान्टिक महासागरमाथि बेपत्ता भएपछि त्यसको भग्नावशेष फेला परेको छ। अमेरिकी कोस्ट गार्डका अनुसार विमान म्यासाचुसेट्सको नान्टकेट तटनजिक समुद्रमा दुर्घटनाग्रस्त भएको हो।क्यानडामा दर्ता भएको गल्फस्ट्रिम जी–१०० विमान बरमूडास्थित एलएफ वेड इन्टरनेसनल विमानस्थलबाट शनिबार राति बोस्टनका लागि उडेको थियो।...

