बुधबार, असार २४,२०८३ 01:22:17
Bizshala
  • बुधबार, असार २४,२०८३ 01:22:17
एर्लिङ हालान्डको दुई गोलमा नर्वेको शानदार जीत, इराक ४–१ ले पराजित
NEWS

एर्लिङ हालान्डको दुई गोलमा नर्वेको शानदार जीत, इराक ४–१ ले पराजित

काठमाण्डौ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को खेलमा २८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले उत्कृष्ट प्रदर्शन गर्दै इराकलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको छ।  स्टार स्ट्राइकर एर्लिङ हालान्डले दुई गोल गरेपछि नर्वेले सहज जीत दर्ता गरेको हो।

आइभोरी कोस्टको विजयी शुरुवात, इक्वेडरको १९ खेलको अपराजित यात्रा अन्त्य
NEWS

आइभोरी कोस्टको विजयी शुरुवात, इक्वेडरको १९ खेलको अपराजित यात्रा अन्त्य

काठमाण्डौ ।  फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमै आइभोरी कोस्टले प्रभावशाली प्रदर्शन गर्दै दक्षिण अमेरिकी टोली इक्वेडरलाई १–० ले पराजित गरेको छ।  अमेरिकाको फिलाडेल्फियामा सम्पन्न खेलमा अन्तिम समयमा गरिएको गोल नै अफ्रिकी टोलीका लागि निर्णायक बन्यो।

क्यानडा र बोस्निया–हर्जगोभिना १–१ को बराबरीमा रोकिए
NEWS

क्यानडा र बोस्निया–हर्जगोभिना १–१ को बराबरीमा रोकिए

काठमाण्डौ । फिफा विश्वकप २०२६ अन्तर्गत क्यानडा र बोस्निया–हर्जगोभिनाबीचको खेल रोमाञ्चक बराबरीमा समाप्त भएको छ।  सहआयोजक क्यानडाको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेल १–१ को बराबरीमा सकिँदै दुवै टोलीले समान अंक बाँडेका हुन्।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X