विश्वकपमा जर्मनीलाई हराएपछि पाराग्वेमा राष्ट्रिय बिदा
काठमाण्डौ । फिफा विश्वकप–२०२६ मा विश्व फुटबलकै शक्तिशाली टोलीमध्ये एक जर्मनीलाई स्तब्ध पार्दै अन्तिम १६ मा स्थान बनाएको खुसीमा पाराग्वे सरकारले मंगलबार देशभर सार्वजनिक बिदा घोषणा गरेको छ। ऐतिहासिक जितपछि राजधानीसहित देशका विभिन्न सहरमा समर्थकहरूले उत्सव मनाएका छन्।

