चिनिन नसकेका शवको पहिचानमा भारतको साथ, डीएनए परीक्षणका लागि फरेन्सिक टोली नेपालमा
काठमाण्डौ । रसुवाको विनाशकारी बाढीमा ज्यान गुमाएकामध्ये पहिचान हुन नसकेका शवको डीएनए परीक्षण तथा वैज्ञानिक पहिचान प्रक्रियामा सहयोग गर्न भारतीय फरेन्सिक विज्ञ टोली नेपाल आइपुगेको छ।भारतबाट आएको टोलीले आइतबार नेपाल प्रहरीको केन्द्रीय फरेन्सिक विज्ञान प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर नेपाली फरेन्सिक विज्ञ तथा सम्बन्धित अधिकारीसँग छलफल...

