फर्स्ट माइक्रोफाइनान्सले डाक्यो साधारणसभा, ११.०५२६ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सत्रौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आगामी मंसिर २८ गते सोमबार साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।

