नेपाल एसबीआई बैंकका कर्मचारीमाथि भएको भनिएको उत्पीडन र सरुवाप्रति वित्तीय संस्था कर्मचारी संघको आपत्ति
काठमाण्डौ । नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिले नेपाल एसबीआई बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूमाथि भएको भनिएको मानसिक उत्पीडन, प्रतिशोधपूर्ण सरुवा तथा ट्रेड युनियन अधिकारमाथिको हस्तक्षेपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।नेपालका बैंक, बीमा, लघुवित्त, पूँजी बजार तथा अन्य वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूलाई संगठित गर्दै आएको संघले सरकारी तथा...

