कुमारी बैंकका ग्राहकले फिल्लीबाट प्रदान गरिने सेवामा विशेष छुट पाउने
काठमाण्डौ । कुमारी बैंक लिमिटेड र एनडी थट्टी–नाइन बिजनेश ग्रुप प्रालि(फिल्ली) काठमाण्डौंबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई फिल्ली बाट प्रदान गरिने सेवा तथा सुबिधाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।यस सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले फिल्लीका लाजिम्पाट, लबिम मल पुल्चोक, ठमेल र बैद्धि स्थित शाखाहरुबाट सेवा लिएबापत गर्नुपर्ने कुनै पनि...