सानिमाको नाफामा अडिटको कैंची चलेन, निक्षेप उल्टै ८१ करोड थपियो
काठमाडौं। सानिमा बैंक लिमिटेडको आर्थिक वर्ष २०८२/८३ को अडिटपछिको वित्तीय विवरणले अडिटअघि सार्वजनिक अधिकांश प्रमुख सूचकलाई नै सदर गरेको छ। नाफा, प्रतिसेयर आम्दानी, खराब कर्जा र पूँजी पर्याप्तता अनुपातमा उल्लेख्य संशोधन नभए पनि निक्षेपको आकार भने अडिटपछि करिब ८१ करोड रुपैयाँले बढेको देखिएको छ।अडिटेड वित्तीय विवरणअनुसार बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ५५ करोड रुपैयाँ खुद...

