आत्मनिर्भर लघुवित्त वित्तीय संस्था : पहिलो त्रैमासमा निक्षेप ३८ प्रतिशतले बढ्यो, खुद नाफा १ करोड १७ लाख
काठमाण्डौ । नेपालको लघुवित्त क्षेत्रमा सकारात्मक संकेत देखिएको छ। आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (श्रावण–असोज) को अपरिष्कृत वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ। यस अवधिमा संस्थाको निक्षेप संग्रहमा उल्लेख्य वृद्धि भएको छ भने समग्र सम्पत्ति र ब्याज आम्दानीमा पनि सुधार देखिएको छ। यद्यपि, विगतको तुलनामा खुद नाफा केही...

                
                        
                        